२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो  काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक 
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक  कैलालीको जानकी गाउँपालिका–७ का किसान ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका छन्
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ?
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ? यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।  
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ?
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ? सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले ४ प्रकारको सुविधा पाउँछन् । ती सुविधाहरु हुन्– (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, (२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना, (३) आश्रित परिवार सुरक्षा योजना र (४) बृद्ध अवस्था सुरक्षा योजना ।
नलगाड नगरपालिकाको मुलीमा जस्तापाता ठोकिरहेका प्रदीप पौडेलहरू
नलगाड नगरपालिकाको मुलीमा जस्तापाता ठोकिरहेका प्रदीप पौडेलहरू नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेको स्थानमा अस्थाई टहरा निर्माण गरिरहेको छ
छायाँनाथ रारामा नगर बस सञ्चालन, आधा सस्तियो गाडी भाडा 
छायाँनाथ रारामा नगर बस सञ्चालन, आधा सस्तियो गाडी भाडा  मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ
पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’, सम्पदामैत्री घर बनाउनेलाई पालिकाको सहयोग
पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’, सम्पदामैत्री घर बनाउनेलाई पालिकाको सहयोग ११ घरलाई ९९ हजारदेखि तीन लाख ७८ हजार रुपैयाँसम्म प्रोत्सहान रकम प्रदान गरिएको छ
सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका 
सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका  वनस्पति विभागले सुकेर खेर गएको सयपत्रीको फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिन लागेको छ
घरभित्र छिर्न १०० रुपैयाँ शुल्क !
घरभित्र छिर्न १०० रुपैयाँ शुल्क ! मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । अवलोकन गर्न एक जनाका लागि सय रुपैयाँ प्रवेश शुल्क
खुम्बु पासाङ्ल्हामु गाउँपालिकामा खुल्दै गरेका ज्योति (फोटो फिचर)
खुम्बु पासाङ्ल्हामु गाउँपालिकामा खुल्दै गरेका ज्योति (फोटो फिचर) खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नम्बर ४ को  खुन्दे अस्पतालमा पहिलो पटक आँखा क्लिनिक सेवा सुरु भएको छ
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी 
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी  नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय
सार्वजनिक यातायातमा कायापलट गर्न भित्रदै पोडवे, कानुनी पूर्वाधार बनाउँदै सरकारी निकाय पोडवे प्रविधि यातायातमा एकदमै छिटोमध्येको प्रविधि हो । र, त्यतिकै सुरक्षित प्रमाणित भएको प्रविधि पनि हो । यो प्रविधिलाई विश्वमा रेल अन्तरत राखेर सुरक्षा मापदण्ड तय गरिएको छ ।
Weather Update