Odapalika - The Fourth Estate - चौथो अंग
निजी स्कुलरहित पालिकाले भन्योः शिक्षक, जनप्रतिनिधि र कर्मचारीले सरकारी स्कुलमा वालबच्चा भर्ना गर्नू 
निजी स्कुलरहित पालिकाले भन्योः शिक्षक, जनप्रतिनिधि र कर्मचारीले सरकारी स्कुलमा वालबच्चा भर्ना गर्नू  निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एकमात्र महाशिला हो । अन्य ६ वटा पालिकामा निजी विद्यालय सञ्चालनमा छन् ।
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर पर्वतको महाशिला गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँ फर्काउने नीति लिँदै सुविधाको व्यवस्था गरेको छ । 
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ? महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
लोकसेवा र शिक्षक सेवाको तयारीमा हो ? पर्वतकाले पालिकामा सम्पर्क गर्नू 
लोकसेवा र शिक्षक सेवाको तयारीमा हो ? पर्वतकाले पालिकामा सम्पर्क गर्नू  लोकसेवाको निःशुल्क कक्षा संचालन गर्ने भन्दै १७ फागुनमा निवेदन दिन सूचना निकालेको पालिकाले आज  कक्षा लिन चाहनेका लागि गुगल फारामसमेत सार्वजनिक गरेको छ
Weather Update