रिलायन्स स्पिनिङमा तीन करोड पाँच लाख ४० हजार २१८ कित्ताको आवेदन
आइतबार, पुस १३, २०८२
रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन
बिहीबार, मंसिर २५, २०८२
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट निष्कासन हुँदै
आइतबार, मंसिर २१, २०८२
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
सोमबार, वैशाख २४, २०८१
अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्


