नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
सोमबार, साउन ११, २०८३
धमिलिकुवा स्वास्थ्य चौकीमा जोडियो भिडियो एक्सरे मेसिन
बिहीबार, पुस २६, २०८०
गण्डकी प्रदेश सरकारले पालिकाले माग गरेअनुसारको मेसिन उपलब्ध गराएसँगै बुधबार एक कार्यक्रमकाबीच मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान
मंगलबार, साउन १६, २०८०
कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
मंगलबार, साउन १६, २०८०
राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्
राइनासमा कसले फैलायो सहकारीको ऋण तिर्नु नपर्ने हल्ला ?
आइतबार, साउन १४, २०८०
पछिल्लो समय ऋण भुक्तानी गर्न सक्ने ऋणीले समेत किस्ता भुक्तानी गर्न छाडेको गुनासो आएको भन्दै नगरपालिकाले समयमै भुक्तानी गर्न आग्रह गरेको हो
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास
आइतबार, साउन १४, २०८०
पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ


