काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको ज्यान गयो, २४ घाइते
काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको ज्यान गयो, २४ घाइते पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।
रामेछापमा दुर्घटना भएको बसका ६ यात्रुको निधन
रामेछापमा दुर्घटना भएको बसका ६ यात्रुको निधन काठमाडौबाट ओखलढुंगाको लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको छ ।
अनियन्त्रित हुँदा यात्रुवाहक बस पल्टियो, चालक प्रहरीको नियन्त्रणमा 
अनियन्त्रित हुँदा यात्रुवाहक बस पल्टियो, चालक प्रहरीको नियन्त्रणमा  झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार भइरहेको छ ।
Weather Update