Odapalika - The Fourth Estate - चौथो अंग
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ? 
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाजरकोटको नलगाड नगरपालिकाका मेयरले अस्वीकार गरेका छन्
जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले  
जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पूर्ववत निर्णयमा अडिग हुन नसक्दा प्रमुख प्रशासकीय अधिकृतहरुलाई पेन्डुलम बनाउने काम सुरु भएको छ
प्रचण्ड सरकारको काज तथा सरुवा  मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् !
प्रचण्ड सरकारको काज तथा सरुवा  मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् ! त्यसपछि आएका नयाँ मन्त्रीले प्रमुख प्रशासकीय अधिकृत सरुवाको मापदण्डलाई रद्दीको टोकरीमा मिल्काउँदै नयाँ मापदण्डको मस्यौदा बनाए
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना साउन महिनाभरमा निवेदन दिएमा एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुन पाइने भएको छ ।
Weather Update