घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो 
घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो  घोडाघोडी नगरपालिकाले गरेको विद्यालयको प्रधानाध्यापक छनौट विवादमा परेको छ । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरे पनि यसप्रति राजनीतिक पूर्वाग्राही भएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ । 
मेयर र उपमेयरलाई स्थानीयले कार्यालयमै थुन्न खोजेपछि...
मेयर र उपमेयरलाई स्थानीयले कार्यालयमै थुन्न खोजेपछि... सामुदायिक वन क्षेत्रमा भवन निर्माणको विषयलाई लिएर कैलालीको घोडाघोडी नगरपलिकाका मेयर, उपमेयरसहित कर्मचारीलाई स्थानीयले थुन्ने प्रसाय गरेका छन् । शिवशक्ति सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्न नदिने बताएपछि आक्रोशित स्थानीयले मेयर, उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्ने प्रयास गरेका हुन् । 
Weather Update