काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर)
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर) काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
Weather Update