हेटौँडा उपमहानगरकाे न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट
शुक्रबार, साउन १८, २०८१
हेटौंडा उपमहानगरमा १ वर्षमै भित्रिए १ करोड ३० लाखको सवारीसाधन, जथाभावी हुन्छ रकमान्तर
बुधबार, असार २६, २०८१
मकवानपुरस्थित हेटौंडा उपमहानगर पालिकाले एक वर्षमा १ करोड ३० लाखभन्दा बढीको सवारीसाधन खरिद गरेको छ
नमूना सडक बनाउन जुटेकी मिना कुमारी लामा
बुधबार, असार १९, २०८१
हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ
हेटौडा उपमहानगरको बजेट घट्यो, यी हुन् प्राथमिकताका क्षेत्र (पूर्णपाठ)
सोमबार, असार ३, २०८१
नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतरूपमा पारित गरेको छ
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको
सोमबार, पुस २३, २०८०
अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।
छात्रबृत्ति दिनको लागि एमबिबिएस पढ्ने विद्यार्थी खोज्दै हेटौडा उपमहानगर
बुधबार, साउन ३१, २०८०
उपमहानगरले एमविविएस अध्ययनको लागि गत आर्थिक वर्षमा कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार चालु आर्थिक वर्षमा पनि छात्रबृत्ति दिने मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष
बिहीबार, साउन २५, २०८०
वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ

