सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
शनिबार, वैशाख १२, २०८३
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान
बुधबार, वैशाख ९, २०८३
१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । हाल बोलाइएको संसद्को बजेट अधिवेशन हो । यस अधिवेशनमा आगामी आर्थिक वर्ष अर्थात् ०८३/०८४ को बजेट पारित हुनेछ । यस्तै त्यसअघी सरकारको नीति कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ।
शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने
बिहीबार, चैत २६, २०८२
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
हर्कको मागः २८ अर्ब ऋण लिनुको कारण सदनमा जानकारी गराइयोस्
आइतबार, चैत २२, २०८२
‘बहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू मिलेर यस्तो निर्णय गरेर हुँदैन । हरेक कुरा सदनमा जानकारी हुनुपर्छ । यो ऋणको प्रयोजन र खर्चको परियोजनाबारे चित्तबुझ्दो विवरण मन्त्रीले सदनमा जानकारी गराउनुपर्छ,’ उनको माग छ ।
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसद्का दुबै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रम कार्कीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो ।
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।


