रसुवा बाढीबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह, उद्धार र राहतमा तीव्रता दिन आग्रह
बुधबार, भदौ १०, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ?
आइतबार, फागुन २५, २०८१
‘जस्तोसुकै दुर्घटना भए पनि, शहरको सडकमा चितुवा पसेपनि समाचार बन्छ । यहाँ त १२ देखि १५ हजार मासिक शाहको स्वागतमा निस्किएका छन् । त्यसैले यो विषय समाचार बन्नु स्वभाविक हो,’
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ?
आइतबार, फागुन २५, २०८१
रकारले ज्ञानेन्द्रलाई धेरै नहौसिन भनेको छ भने राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध तीखो टिप्पणी गरिरहेका छन् ।
ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा राजेन्द्र लिङदेन, कमल थापा हुँदै दुर्गा प्रसाइँसम्म
आइतबार, फागुन २५, २०८१
सनातन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरिरहेका दल र व्यक्तिहरु तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा जुटेका छन्

