नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र
आइतबार, भदौ ७, २०८३
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता
बुधबार, भदौ २७, २०८०
नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च
बुधबार, भदौ २७, २०८०
प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १००० ग्राहकहरूका लागि ४ लाख २९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण
मंगलबार, भदौ २६, २०८०
६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल तथा ब्लकहरु रहेको नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले जनाएको छ
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना
सोमबार, भदौ ११, २०८०
भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ


