इरानसँग युद्ध लम्ब्याउन ट्रम्पलाई उक्साइरहेछन् साउदीका राजकुमार
इरानसँग युद्ध लम्ब्याउन ट्रम्पलाई उक्साइरहेछन् साउदीका राजकुमार साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानसँगको युद्ध जारी राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाएका छन् । इरानविरुद्ध अमेरिकी–इजरायली हमला पश्चिम एसियालाई कायापलट गर्ने अवसर भन्दै युद्ध जारी राख्न सुझाएको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ ।
Weather Update