Odapalika - The Fourth Estate - चौथो अंग
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने, यस्तो छ कारण
पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने, यस्तो छ कारण वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
कुलमान इफेक्टः ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
कुलमान इफेक्टः ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । 
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण 
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण  भूमिगत प्रसारण लाइनको काम भइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले काठमाडाैँकाे मुटु मानिने रत्नपार्क, न्युराेड, जमललगायतका  प्रमुख स्थानमा आज बिजुली बन्द गर्ने भएको छ
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण 
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण  काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ
सडक बत्तीको पैसा तिर्न स्थानीय तहलाई ५ वर्षे किस्ताबन्दी अफर 
सडक बत्तीको पैसा तिर्न स्थानीय तहलाई ५ वर्षे किस्ताबन्दी अफर  सडक बत्तीको महसुल कसले तिर्ने भन्ने बिवादका काण अधिकांश स्थानीय तह र प्राधिकरणबीच विवाद भइरहेका बेला उसले महसुल तिर्न ५ वर्षे किस्ताको अफर गरेको हो ।
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू 
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू  संघीय सरकारले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा स्थानीय सरकारहरुले अनुमति नलिइ जथाभावी संरचना निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ
Weather Update