कति पुग्यो अमेरिकी डलरको मूल्य ?
शुक्रबार, माघ १६, २०८२
रोकिएन अमेरिकी डलरको मूल्य बढ्नेक्रम, हालसम्मकै उच्च बिन्दुमा
बुधबार, पुस २, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
मंगलबार, पुस १, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बढेको बढ्यै अमेरिकी डलरको मूल्य
बिहीबार, मंसिर १८, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बढ्यो अमेरिकी डलरको मूल्य
शुक्रबार, मंसिर १२, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।


