गगन-विश्वको विज्ञप्तीः नियमित महाधिवेशन स्थगन, अब विशेष महाधिवेशन
बिहीबार, पुस १७, २०८२
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए–३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो
शनिबार, मंसिर १३, २०८२
युरोपको विमान निर्माता कम्पनी एयरबसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ए–३२० समूहका हवाईजहाज फिर्ता बोलाइरहेको जानकारी दिएको छ । विमानमा भएको सफ्टवेयर परिवर्तनका कारण कम्पनीले यो कदम चालेको हो ।


