माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन
माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन उनले उत्खनन् गर्ने भनिएको धनुवा क्षेत्रसम्म जानको लागि पहुचमार्ग बनाउन थालिएको तर, त्यसमा पनि स्थानीयको विरोध भएपछि त्यसै छोडिएको बताए ।
Weather Update