Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : आज मध्यरातिदेखि ‘मौनअवधि’ 
स्थानीय तह उपनिर्वाचन : आज मध्यरातिदेखि ‘मौनअवधि’  यही मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनको  मौनअवधि बिहीबार मध्यरातिदेखि सुरु हुने भएको छ ।
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने 
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट 
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट  सुनसरीको धरान उपहमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँको कीर्तिपुर नगरपालिकामा भएको चुनावी कार्यक्रममा सहभागी भएका छन् । 
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस 
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस  राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन 
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन  निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो । 
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ? 
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ?  दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक स्थानीय तहमा रिक्त ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते हुने निर्वाचनले स्थानीय तह हाँक्ने जिम्मेवारी ४२ जनाले पाउनेछन् । 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ ।
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो 
रास्वपाले महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई अघि सार्‍यो  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो । 
Weather Update