बढैयाताल गाउँपालिकाको घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु
बढैयाताल गाउँपालिकाको घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ ।
Weather Update