प्रचारप्रसारमा जानुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
शुक्रबार, माघ २३, २०८२
सीके राउतसहित ३ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।


