पशुपतिमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिँदै
मंगलबार, फागुन ५, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता
आइतबार, फागुन ३, २०८२
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आइतबार देशभर मनाइँदै छ ।
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
आइतबार, माघ २५, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।


