अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन् ।
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । आज विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।
अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखे ।
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम
चिरन्जीवी नेपालसँग रिस साध्न विष्णु पौडेलले लुटेको राष्ट्र बैंकको स्वायत्तता फर्काउँदै डा. स्वर्णिम अर्थमन्त्री डा. वाग्लेले कुनै पनि बहाना वा स्वरुपमा नेपाल राष्ट्र बैंकमा सरकारको अनावश्यक हस्तक्षेप हुन नहुने अडान राखेका छन् । मन्त्री डा. वाग्लेको अडानकै कारण राष्ट्र बैंक ऐनमा भएको ‘राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने’ भन्ने व्यवस्था हटाउन लागिएको हो ।
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ?
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ? मन्त्रालयमा रहेका उपसचिवहरुलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको हो ।
Weather Update