पीडितको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा
पीडितको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले पीडितहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।
Weather Update