‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
पोखरामा वर्ल्डलिंकले ‘वर्ल्डलिंक कार्निभल’ गर्ने
पोखरामा वर्ल्डलिंकले ‘वर्ल्डलिंक कार्निभल’ गर्ने नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ । 
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा गाैरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ।
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’ वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको  छ । 
Weather Update