नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने
नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने स्याङजाको फेदीखोला गाउँपालिकाले ट्रान्सफर सर्टिफिकेट नभएका विद्यार्थीको भर्ना नगर्न विद्यालयलाई निर्देशन दिएको छ
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान गत आर्थिक वर्ष २०७७/०७८ देखि किसान कल सेन्टर सञ्चालनमा ल्याएको थियो । 
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन सूचना अनुसार २ वर्षदेखि बाँझो रहेको जग्गामा खेती गर्ने कृषक समूह, कृषि फर्म तथा सहकारीहरुलाई प्रोत्साहन स्वरुप कार्यविधिमा उल्लेख अनुसार नगद अनुदान प्रदान गरिनेछ
Weather Update