अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० रूपैयाँबाट ५ सय रूपैयाँ...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा, स्विस फ्र्याङ्क एकको...
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग के–के कुरा भए प्रधानमन्त्रीको ?
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग के–के कुरा भए प्रधानमन्त्रीको ? प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवद्र्धनमा सरकारले जोड दिइरहेको बताएका छन् ।
दियालो टेक्नोलोजिजले नेपालमा भित्र्यायो जेन–४ नानो–बायो टेक्नोलोजी
दियालो टेक्नोलोजिजले नेपालमा भित्र्यायो जेन–४ नानो–बायो टेक्नोलोजी नेपालमा जलस्रोत, माटो तथा वातावरण संरक्षणका लागि अत्याधुनिक जेन–४ नानोबायो टेक्नोलोजी भित्रिएको छ। दियालो टेक्नोलोजिज प्रा.लि. र भारतको बायोरिटिन बायोसाइन्सेस प्रा। लिबीच उक्त प्रविधिलाई नेपालमा विस्तार तथा कार्यान्वयन गर्ने सम्बन्धमा हालै सम्झौता भएको छ।
कानुन पालना गराउने अर्थमन्त्रीको रचनात्मक जुक्तिः व्यवसाय पारदर्शी, सरकारलाई कर, व्यक्ति लखपति
कानुन पालना गराउने अर्थमन्त्रीको रचनात्मक जुक्तिः व्यवसाय पारदर्शी, सरकारलाई कर, व्यक्ति लखपति दैनिक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबर उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
हेटौडा उपमहानगरको नीतिः महिला शिक्षक प्रसुती विदामा बस्दा पढाउछन् सट्टा शिक्षकले
हेटौडा उपमहानगरको नीतिः महिला शिक्षक प्रसुती विदामा बस्दा पढाउछन् सट्टा शिक्षकले शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि कार्यान्वयनमा रहेको शिक्षक बैंक व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गर्दै उपमहानगरपालिकाले महिला शिक्षक प्रसुति बिदामा बसेको बखत सिकाइ क्षति आपुरणका लागि प्रसुति सट्टा शिक्षक व्यवस्थालाई निरन्तरता दिइने जनाइएको छ ।
पूर्वसहमति बिना सवारीसाधन खरिद गर्न नपाइने
पूर्वसहमति बिना सवारीसाधन खरिद गर्न नपाइने विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची...
धरान उपमहानगरपालिकासहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट
धरान उपमहानगरपालिकासहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कुल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय...
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गरे।
एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।
Weather Update