देशका केही स्थानमा भारी वर्षाको सम्भावना
देशका केही स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कर्मचारीको आन्तरिक मिलान गर्ने सरकारको निर्णय
कर्मचारीको आन्तरिक मिलान गर्ने सरकारको निर्णय सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने भएको छ ।
भी.पी. अग्रवाल फाउन्डेशनद्वार सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत
भी.पी. अग्रवाल फाउन्डेशनद्वार सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिइएको हो । पुरस्कार भी.पी. अग्रवाल फाउन्डेसनले प्रदान गरेकाे हाे ।
लगानीकर्ता, नियामक र ब्रोकरलाई बोलाएर प्रधानमन्त्री शाहले भने– आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता
लगानीकर्ता, नियामक र ब्रोकरलाई बोलाएर प्रधानमन्त्री शाहले भने– आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
बाह्रदशी गाउँपालिकाको कडा कदम : पूर्व स्वीकृति र सम्झौताविना सूचना वा विज्ञापन प्रकाशन गरे भुक्तानी नहुने
बाह्रदशी गाउँपालिकाको कडा कदम : पूर्व स्वीकृति र सम्झौताविना सूचना वा विज्ञापन प्रकाशन गरे भुक्तानी नहुने झापाको बाह्रदशी गाउँपालिकाले पालिकाबाट प्रकाशन तथा प्रसारण हुने सन्देशमूलक सूचना र विज्ञापनहरूमा कडाइ गरेको छ।
धनगढी उपमहानगरको नीति : अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धनगढी उपमहानगरको नीति : अभियानबाट विकास, सहभागिताबाट समृद्धि हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ । स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको...
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अबरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो ।
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।  स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।
आफैंले काखमा लिएका यामालसँग कस्तो होला मेस्सीको भिडन्त ?
आफैंले काखमा लिएका यामालसँग कस्तो होला मेस्सीको भिडन्त ? फिफा विश्वकपको फाइनल खेलमा आज राति पौने १ बजे न्युजर्सी स्टेडियममा तीन पटकको च्याम्पियन अर्जेन्टिना र १ पटकको च्याम्पियन स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपमा दुई टिम ६० वर्षपछि भिड्न लागेका हुन् ।
काठमाडौँ महानगरभित्रका घरधनीको हिसावः सम्पत्तिको मूल्यांकन कति हुँदा कति तिर्नुपर्छ कर ?
काठमाडौँ महानगरभित्रका घरधनीको हिसावः सम्पत्तिको मूल्यांकन कति हुँदा कति तिर्नुपर्छ कर ? सुरुको १ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा शून्य दशमलव ०१० प्रतिशत अर्थात् १ हजार रुपैयाँ कर लाग्नेछ । २ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ०१५ प्रतिशत अर्थात् २ हजार ५ सय रुपैयाँ कर लाग्नेछ ।
Weather Update