पशुपतिमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिँदै
पशुपतिमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिँदै महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । 
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको आदेश, अवज्ञा गरे  मानहानी मुद्दा हाल्ने अध्यक्ष बानियाँको चेतावनी
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको आदेश, अवज्ञा गरे  मानहानी मुद्दा हाल्ने अध्यक्ष बानियाँको चेतावनी महासंघका अध्यक्ष बानियाँले अदालतको आदेशको स्वागत गर्दै अबदेखि कुनै पनि स्थानीय तहले राष्ट्रिय राजमार्गमा अवैध रूपमा कर असुली गर्ने प्रयास गरेमा सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्षविरुद्ध नै मानहानी मुद्दा दायर गर्ने चेतावनी दिएका छन्।
रामप्रसाद राई गाउँपालिकाको निःशुल्क लोक सेवा तयारी कक्षा, ५० जना सहभागी
रामप्रसाद राई गाउँपालिकाको निःशुल्क लोक सेवा तयारी कक्षा, ५० जना सहभागी हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
चुनावी सरकारले पनि गर्यो स्थानीय सरकारको बजेट कटौति, आन्दोलन गर्ने संघ र महासंघको चेतावनी
चुनावी सरकारले पनि गर्यो स्थानीय सरकारको बजेट कटौति, आन्दोलन गर्ने संघ र महासंघको चेतावनी समानीकरण अनुदानमा कुनै पनि कटौती नगर्न नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दै उनीहरुले निर्णय पुनर्विचार नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।
प्रलोपाको घोषणापत्र सार्वजनिक, प्राथमिकतामा के राख्यो ?
प्रलोपाको घोषणापत्र सार्वजनिक, प्राथमिकतामा के राख्यो ? पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा
गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । 
उज्यालो नेपाल पार्टीले बहुमत ल्याए बच्चा जन्मने वित्तिकै १५ हजार दिने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श 
उज्यालो नेपाल पार्टीले बहुमत ल्याए बच्चा जन्मने वित्तिकै १५ हजार दिने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श  प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । यसको लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ भने संविधान संशोधन गर्न २ तिहाई बहुमत आवश्यक हुन्छ ।
जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु 
जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु  गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे । 
उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने
उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कति पुग्यो डलरको भाउ ?
कति पुग्यो डलरको भाउ ? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
आज २६३औँ सेना दिवस
आज २६३औँ सेना दिवस नेपाली सेनाले आइतबार मुलुकभर विविध कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
Weather Update