राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ?
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा, कुन अनलाइनले कसरी दिदैछन् उनको समाचार ?
आइतबार, फागुन २५, २०८१
‘जस्तोसुकै दुर्घटना भए पनि, शहरको सडकमा चितुवा पसेपनि समाचार बन्छ । यहाँ त १२ देखि १५ हजार मासिक शाहको स्वागतमा निस्किएका छन् । त्यसैले यो विषय समाचार बन्नु स्वभाविक हो,’
राजा फर्काउने अभियानबारे के भन्छन् २ विष्णु ?
आइतबार, फागुन २५, २०८१
रकारले ज्ञानेन्द्रलाई धेरै नहौसिन भनेको छ भने राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध तीखो टिप्पणी गरिरहेका छन् ।
ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा राजेन्द्र लिङदेन, कमल थापा हुँदै दुर्गा प्रसाइँसम्म
आइतबार, फागुन २५, २०८१
सनातन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरिरहेका दल र व्यक्तिहरु तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा जुटेका छन्
१४ महिलालाई चन्द्रागिरि नगरपालिकाको सम्मान
आइतबार, फागुन २५, २०८१
चन्द्रागिरि नगरपालिकाले विभिन्न ५ विधामा उत्कृष्ट योगदान पु¥याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको हो
कता कता पर्छ आज पानी? यसो भन्छ मौसम विभाग
आइतबार, फागुन २५, २०८१
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम नै रहेकय कारण कतिपय स्थानमा पानी पर्ने सम्भावना छ
शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्बुलेन्स
आइतबार, फागुन २५, २०८१
शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।
बैंकका कर्मचारी श्रमिक नभए के हुन् ? श्रम ऐन लाग्ने ठाउँ कहाँ हो श्रीमान् !
शुक्रबार, फागुन २३, २०८१
विशेष ऐन भएका क्षेत्रमा श्रम ऐन लाग्दैन भने बैंकमा मात्रै होइन, बीमा क्षेत्रमा पनि श्रम ऐन लाग्दैन । उर्जा क्षेत्रमा श्रम ऐन लाग्दैन । पत्रकारिता क्षेत्रमा श्रम ऐन लाग्दैन ।
अन्तरजातीय विवाह गर्नेलाई जलजला गाउँपालिकाको सम्मान, सम्पर्कमा आए १२ जोडी
शुक्रबार, फागुन २३, २०८१
पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
स्थापना दिवसमा महाँकाल गाउँपालिकाको सम्मान
शुक्रबार, फागुन २३, २०८१
विभिन्न सामाजिक, पेशागत तथा शैक्षिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा निरन्तर योगदान गर्नेहरुलाई महाँकाल गाउँपालिकाले आठौं स्थापना दिवसमा सम्मान गरेको छ ।
निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने घोषणा, स्थानीय सेवामा समायाेजन भएकाले पनि पाउने
शुक्रबार, फागुन २३, २०८१
निजामती सेवाकालाइ दिने भनिए पनि कर्मचारी समायाेजन अनुसार स्थानीय तहमा समायाेजन भएका कर्मचारीका सन्ततिले पनि याे वृत्ति पाउनेछन् ।
पनौती नगरपालिकाले बन्द गरायो अवैध खानी तथा क्रसर उद्योग
शुक्रबार, फागुन २३, २०८१
काभ्रेको पनौती नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित ३ वटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ ।
बालेनले भनेः प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई हाजिर गराउन सक्दिनँ, अर्कैलाई निमित्त तोकिदिनू
बिहीबार, फागुन २२, २०८१
काठमाडौँ महानगरपाकिलाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई हाजिर गराउन नसक्ने भन्दै अर्केलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेका छन्


