राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी‚ कुन् कुन् हुन्?
बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर निर्णय लिन सुझाव
बिहीबार, वैशाख १७, २०८३
संविधानविद्हरूले प्रधानमन्त्री बालेन तथा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेर अध्यादेश सम्बन्धमा निर्णय लिन राष्ट्रपतिलाई सुझाव दिएका छन् । संविधानको सीमाभित्र रहेर उपयुक्त निर्णय लिन उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका हुन् ।
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु
बिहीबार, वैशाख १७, २०८३
जीप भिरबाट करिब ८०० मिटर तलखस्दा १८ जनाको घटनास्थमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको उनले बताए।
स्थानीय सरकारले संघ सरकारलाई भन्योः सुकुम्बासीलाई जवरजस्ती नउठाऊ
बिहीबार, वैशाख १७, २०८३
उनीहरूले नेपालको संविधान र प्रचलित कानुनअनुसार यस्ता वर्गहरूको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएको स्पष्ट पार्दै संघ र प्रदेश सरकारले आवश्यक सहयोग मात्र गर्नुपर्ने बताएका छन्।
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
बिहीबार, वैशाख १७, २०८३
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो एक हप्ताको समय
बिहीबार, वैशाख १७, २०८३
नेपाली कांग्रेसले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’ मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा उक्त कार्य गर्न एक हप्ताको समय दिएको छ।
सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न काठमाडौँ प्रशासनको उर्दी, वैशाख १८ गते डोजर चल्ने
बिहीबार, वैशाख १७, २०८३
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना जारी गरेको छ।
राजनीतिक नियुक्ति पाएकाहरूको पदमुक्ति गर्न अध्यादेश, २० बढी कानुन संशोधन हुने
बिहीबार, वैशाख १७, २०८३
सरकारले विभिन्न अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनेलगायत उद्देश्यले अध्यादेश ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यी प्रदेशमा मेघगर्जनसहित वर्षा
बिहीबार, वैशाख १७, २०८३
नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।
देशका विभिन्न स्थानमा वर्षा‚ सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर
बुधबार, वैशाख १६, २०८३
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।
अनुशासनको चल्यो डण्डाः चुनावमा असहयोग गरेको भन्दै प्रदेशमन्त्री र सांसदलाई सोधीयो स्पष्टीकरण
बुधबार, वैशाख १६, २०८३
कांग्रेस लुम्बिनीका महासमिति सदस्य एवं वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोसी प्रदेशका पूर्व केन्द्रीय सदस्य एवं मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनीका उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाल, मधेस प्रदेशका सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई स्पष्टीकरण सोधिएको कार्यवाहक मुख्य...
वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै‚ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड भन्दा बढी लगानी
बुधबार, वैशाख १६, २०८३
बैंकले कुखुरापालन, बाख्रापालन, गाईपालन, भैँसीपालन, माछापालनलगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिँदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने गरेको छ ।


