Odapalika - The Fourth Estate - चौथो अंग
वाग्मती सफाइ अभियानमा जुट्न थाले स्थानीय तहका जनप्रतिनिधि 
वाग्मती सफाइ अभियानमा जुट्न थाले स्थानीय तहका जनप्रतिनिधि  महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए । 
प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँटमा नयाँ प्रस्ताव, यस्तो छ तीन सरकारबीच नयाँ भागवण्डा 
प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँटमा नयाँ प्रस्ताव, यस्तो छ तीन सरकारबीच नयाँ भागवण्डा  राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले संघ प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक श्रोतको रोयल्टीमा व्यापक पुनरावलोकन प्रस्ताव गरेको छ
पूर्वप्रमुख आयुक्त बास्कोटाकाे खुसीको गोरेटो पुस्तक सार्वजनिक 
पूर्वप्रमुख आयुक्त बास्कोटाकाे खुसीको गोरेटो पुस्तक सार्वजनिक  राष्ट्रिय सूचना आयोगका पूर्व  प्रमुख सूचना आयुक्त तथा पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाद्धारा लिखित र साग्रिला बुक्सद्धारा प्रकाशित खुसीको गोरेटो नामक पुस्तक सार्वजनिक भएको छ
मौसम विभागले भन्योः पानी पर्दैन तर हुस्सु र कहिरोबाट जोगिनू 
मौसम विभागले भन्योः पानी पर्दैन तर हुस्सु र कहिरोबाट जोगिनू  पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती 
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती  कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत
चन्द्रागिरि नगरपालिकाका तोरी मिलबाट उत्पादित तेल गुणस्तरीय, अनुगमन टोलीले भेटेन कैफियत संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ
माघ २४ देखि २८ सम्म काठमाडौँँमा क्यान इन्फोटेक
माघ २४ देखि २८ सम्म काठमाडौँँमा क्यान इन्फोटेक क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ
मध्यपुर थिमि नगरपालिकाले ६ महिनामा कमायो १४ करोड, कुन महिना कति?  
मध्यपुर थिमि नगरपालिकाले ६ महिनामा कमायो १४ करोड, कुन महिना कति?   मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट १४ करोड २८ लाख १९ हजार ६२० रुपैयाँ सङ्कलन गरेको हो
ट्रकको ठक्करपछि लाग्यो मोटरसाइकलमा आगो, चालकको जलेर मृत्यु 
ट्रकको ठक्करपछि लाग्यो मोटरसाइकलमा आगो, चालकको जलेर मृत्यु  आगोमा परेर चालक दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए । 
लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला 
लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला  लुम्बिनी प्रदेश सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भएर गएका कर्मचारीलाई २ वर्ष नपुगी पनि सरुवा गर्न सकिने गरी कानुन ल्याएको छ
३१ वर्षपछि दुग्ध विकास संस्थानले तिर्‍यो काठमाडौँ महानगरलाई सम्पत्ति कर 
३१ वर्षपछि दुग्ध विकास संस्थानले तिर्‍यो काठमाडौँ महानगरलाई सम्पत्ति कर  दुग्ध विकास संस्थानले ३१ वर्षपछि काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ ।
मेयर बालेनसँग सहकार्य हुन लागेको हो ? भीम रावलको यस्तो जवाफ 
मेयर बालेनसँग सहकार्य हुन लागेको हो ? भीम रावलको यस्तो जवाफ  मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्यका विषयमा आफू खुला रहेको जानकारी दिएका छन् । 
Weather Update