यूएईको ठूलो तेल भण्डारण केन्द्रमा आगलागी, इरानले क्षेप्यास्त्र प्रहार गरेको दाबी
मंगलबार, वैशाख २२, २०८३
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा
मंगलबार, वैशाख २२, २०८३
नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ ।
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
मंगलबार, वैशाख २२, २०८३
पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान
सोमबार, वैशाख २१, २०८३
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, अब बाह्रैमास सहज यातायात
सोमबार, वैशाख २१, २०८३
पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए ।
निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध
सोमबार, वैशाख २१, २०८३
संघीय सरकारले ल्याएको निजामती सेवा विधेयकले कम्प्युटर अपरेटर पदमा कार्यरत देशभरका ५ सयभन्दा बढी कर्मचारी अबदेखि कहिल्यै बढुवा हुन नसक्ने व्यवस्था गरिदिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा
सोमबार, वैशाख २१, २०८३
विभागले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालयमा छापा मारेको हो ।
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस
सोमबार, वैशाख २१, २०८३
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने
सोमबार, वैशाख २१, २०८३
स्थानीय तहका कर्मचारीहरू संघीयताको जगमा रहेर नागरिकको घरदैलोमै प्रत्यक्ष सेवा प्रवाह गर्ने प्रमुख आधारस्तम्भ हुन् । तर, यिनै आधारस्तम्भलाई विभेद गरिएको संजालको ठहर छ ।
मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ?
सोमबार, वैशाख २१, २०८३
राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगरी पुनरविचारको लागि मन्त्रिपरिषदमा नै फिर्ता गरेका थिए ।
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
सोमबार, वैशाख २१, २०८३
उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार, वार्तामा बस्न तयार रहेको प्रतिक्रिया
सोमबार, वैशाख २१, २०८३
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले गरेका सीमा सम्बन्धी दाबीका बारेमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले प्रतिक्रिया दिएका हुन्।

