हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ? राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने  आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो ! दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन। 
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ? उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
सगरमाथामा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको बाटो खुल्दै
सगरमाथामा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको बाटो खुल्दै कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ।
भारतमा कार बम विस्फोटमा ९ जनाको ज्यान गयो
भारतमा कार बम विस्फोटमा ९ जनाको ज्यान गयो भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्। 
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा जेनजी आन्दोलनबाट भएको क्षति पुनर्निर्माणका लागि साढे सात करोड रुपैयाँमात्रै जम्मा भएको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाखमात्रै जम्मा भएको हो ।
शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित)
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । 
Weather Update