स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै
मंगलबार, वैशाख २२, २०८३
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि
मंगलबार, वैशाख २२, २०८३
हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ ।
रमेश लेखकको चलखेलबाट विपद् प्राधिकरणको सिइओ बनेका भट्ट अध्यादेशबाट पदमुक्त
मंगलबार, वैशाख २२, २०८३
योग्यता नपुगेका भट्टलाई सिइओ नियुक्त गर्ने तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि कस्तो कारवाही हुन्छ भन्ने अझै प्रष्ट भने भएको छैन ।
सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने
मंगलबार, वैशाख २२, २०८३
गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
मंगलबार, वैशाख २२, २०८३
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे । तर, ती सबै ठाउँमा उनले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पाएनन् ।
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
मंगलबार, वैशाख २२, २०८३
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश गरेको छ ।
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मंगलबार, वैशाख २२, २०८३
सो अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।
चौकुने गाउँपालिकाले कर्मचारीहरुलाई भन्योः अब नसकिने भयो, सरकारी गाडी फिर्ता गर्नू
मंगलबार, वैशाख २२, २०८३
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले इन्धन खर्च धान्न गाह्रो भएपछि सरकारी सवारी साधन फिर्ता गर्न भनिएको उनले बताए ।
गोलबजार नगरपालिकाको वडा नं. ६ ले अब आफ्नै भवनबाट सेवा दिने
मंगलबार, वैशाख २२, २०८३
सिरहाको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ ।
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
मंगलबार, वैशाख २२, २०८३
फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, पाँच चालक नियन्त्रणमा
मंगलबार, वैशाख २२, २०८३
अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
कर्जा असुलीको सम्पत्ति तीन वर्षभित्रै बेच्नुपर्ने व्यवस्था खारेज
मंगलबार, वैशाख २२, २०८३
सर्वोच्च अदालतले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मार्फत भूमिसम्बन्धी ऐनमा थप गरिएको दफा १२च संविधानसँग बाझिएको ठहर गर्दै ‘बदर घोषित’ गरिदिएको छ ।
अर्को विवाह गर्ने एकल महिलाले पूर्वपतिको सम्पत्ति फिर्ता गर्नुनपर्ने
मंगलबार, वैशाख २२, २०८३
सर्वोच्च अदालतको संवैधानिक इजलासले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था बदर गरिदिएको छ ।


