Odapalika - The Fourth Estate - चौथो अंग
हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै
हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै यस्तै, सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गर्न लागिएको छ । 
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ?
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ? मन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थसमेत सहभागी हुने कार्यक्रममा अन्तरक्रियाको लागि बोलाइएको हो । मन्त्रालयले मधेश प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहसँग अनुभव तथा सिकाइ आदान प्रदान गर्नका लागि बोलाएको हो ।
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ?
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ? मन्त्रालयले माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । यसरी जिम्मेवारी रद्द हुनेमा १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा 
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा  शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो ।
तीन तहको सरकार मिलेर विकास निर्माणका काम अघि बढाउँछौंः उपप्रधानमन्त्री सिंह
तीन तहको सरकार मिलेर विकास निर्माणका काम अघि बढाउँछौंः उपप्रधानमन्त्री सिंह बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा संघीय सरकारले स्थानीय सरकारहरुलाई दिने समपुरक अनुदानको अधिकतम सीमा घटाउन कार्यविधि नै संशोधन गरेको छ । सरकारले कार्यविधि संशोधन गरी समपुरक अनुदानको अधिकतम सीमा व्यापक घटाएको हो ।
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण यो अस्पताल १५ शैय्याको अस्पताल हो । भारत सरकारको १० करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण गरिएको हो । भवन २ तले छ ।
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित)
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित) वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन ।
जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी 
जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी  जिल्ला समन्वय समिति काभ्रे देशमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारीमा जुटेको । जिल्ला समन्वय समिति काभ्रेले आयोजनामा गर्न लागेको युवा सम्मेलन आगामी चैत १४ गतेदेखि १८ गतेसम्म हुनेछ
११८ वटा सहकारीबाट साढे ४ अर्ब उठाइदिन माग गर्दै काठमाडौँ महानगर पुगे ६ हजार बचतकर्ता 
११८ वटा सहकारीबाट साढे ४ अर्ब उठाइदिन माग गर्दै काठमाडौँ महानगर पुगे ६ हजार बचतकर्ता  काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन्
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी 
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी  नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
Weather Update