राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
आइतबार, माघ ११, २०८२
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु
आइतबार, माघ ११, २०८२
मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
आइतबार, माघ ११, २०८२
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा
आइतबार, माघ ११, २०८२
बाराको कलैया उपमहानगरपालिका –३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्याए, कहिले हुन्छ सार्वजनिक ?
आइतबार, माघ ११, २०८२
घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ ।
बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने
आइतबार, माघ ११, २०८२
काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ?
आइतबार, माघ ११, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् ।
पर्यटकको रोजाइमा वेतना सिमसार
आइतबार, माघ ११, २०८२
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्रायः दैनिक ५०० को हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचन आज, सातै प्रदेशमा मतदान हुने
आइतबार, माघ ११, २०८२
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार (माघ ११ गते) मतदान हुँदै छ । बिहान ९ः०० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
लिपुलेकमुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था
आइतबार, माघ ११, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
पूर्वी पहाड घुमेर फर्किए बालेन
आइतबार, माघ ११, २०८२
उमदेवारी दर्ता गराउन झापाको दमक गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् । शनिबार साँझ उनी विराटनगरबाट हवाइ मार्ग हुँदै काठमाडौँ आएका हुन् ।
मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण
आइतबार, माघ ११, २०८२
सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
आइतबार, माघ ११, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।


