आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट 
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो । 
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन 
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन  भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी 
एनपीएलः उद्घाटन खेलमा काठमाडौं पाँच विकेटले विजयी  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
पहिलो दिनै नेकपा र रास्वपा देखि यी दलले दिए निर्वाचनका लागि दर्ता निवेदन
पहिलो दिनै नेकपा र रास्वपा देखि यी दलले दिए निर्वाचनका लागि दर्ता निवेदन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।
सडकका २५ रुग्ण ठेक्का तोडियो
सडकका २५ रुग्ण ठेक्का तोडियो सडक निर्माणका निम्ति सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ ।
क्रिकेट महाकुम्भ एनपीएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज्
क्रिकेट महाकुम्भ एनपीएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज् नेपाली क्रिकेटको महाकुम्भ बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज (मंसिर १) देखि सुरु हुँदै छ । 
Weather Update