मधेसका सभामुख मण्डल भए पदमुक्त
मधेसका सभामुख मण्डल भए पदमुक्त मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति?
रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति? स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको छ।
सिमरामा एमाले र जेनजी युवाबीच झडप, प्रशासनले लगायो कर्फ्यू
सिमरामा एमाले र जेनजी युवाबीच झडप, प्रशासनले लगायो कर्फ्यू एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।
प्रधानमन्त्री कार्कीले आज १ सय २३ दलसँग छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज १ सय २३ दलसँग छलफल गर्ने प्रधानमन्त्रीले सुशीला कार्कीले आज १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ।
बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध
बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध बंगलादेशको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यम (प्रिन्ट, टिभी र अनलाइन) लाई पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न कडा निर्देशन दिएको छ।
पोखराबाट भुटानको पारो अब सिधा उडान
पोखराबाट भुटानको पारो अब सिधा उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा मंगलबारदेखि उडान थालिएको हो।
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा राजस्व अनुसन्धान विभाग खारेज गर्नैपर्ने सुझाव दिने अर्थमन्त्री खनाल अहिले सोही विभागमा थप कर्मचारी पठाउँदै छन्।
Weather Update