Odapalika - The Fourth Estate - चौथो अंग
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?  
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ ।
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क पाथिभरामा केवलकार हाल्न दिने कि नदिने ? यस्तो छ स्थानीय तहको सर्त र तर्क
राङ्बुसाको आगो नियन्त्रणमा, पालिकाले हेलिकोप्टर ल्यायो हाइड्रोले भाडा तिर्यो 
राङ्बुसाको आगो नियन्त्रणमा, पालिकाले हेलिकोप्टर ल्यायो हाइड्रोले भाडा तिर्यो  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसाको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ ।  हेलिकोप्टरको सहारामा आगो नियन्त्रणमा लिइएको हो ।
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि 
फेटा गाउँपालिकाका कर्मचारीले स्तरवृद्धिका लागि वर्षमा २ पटक निवेदन दिन पाउने, यस्तो आयो नयाँ कार्यविधि  बाराको फेटा गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत कर्मचारीको वर्षमा २ पटक स्तरवृद्धिका लागि मौका दिने भएको छ
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँध्यो, हिन्दुराष्ट्र बनाउने यस्तो योजना
गोसाईकुण्ड गाउँपालिकाले छात्रा र किशोरीलाई एचपिभि खोप लगाउने, यस्तो छ तालिका 
गोसाईकुण्ड गाउँपालिकाले छात्रा र किशोरीलाई एचपिभि खोप लगाउने, यस्तो छ तालिका  रसुवाको गोसाईकुण्ड गाउँपालिकाले १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा 
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा  गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सवै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ
अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी 
अब एकैखाले पोशाक लगाउनेछन् पौवादुङमा गाउँपालिकाका विद्यार्थी  भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घन्टा बन्द, जनप्रतिनिधि के भन्छन् ?
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घन्टा बन्द, जनप्रतिनिधि के भन्छन् ? अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
विभागले मौसममा सुधार आयो भनेर किन भन्यो ? 
विभागले मौसममा सुधार आयो भनेर किन भन्यो ?  बसन्त पञ्चमीकै दिनबाट नेपालको मौसमी प्रणालमिा उल्लेख्य सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
पाथिभरा केवलकार विवादः संघीय मामिलाले संयोजन गर्न अस्वीकार गरेपछि गृहले बनायो बार्ता समिति 
पाथिभरा केवलकार विवादः संघीय मामिलाले संयोजन गर्न अस्वीकार गरेपछि गृहले बनायो बार्ता समिति  सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ
आज वसन्त पञ्चमी, नासल चोकदेखि विद्यालयसम्ममा सरस्वतीकै सम्झना
आज वसन्त पञ्चमी, नासल चोकदेखि विद्यालयसम्ममा सरस्वतीकै सम्झना प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । 
Weather Update