जेनजी विद्रोहमा गाडी जलेपछि मोटरसाइकल चढ्छन् मेयर रेग्मी, गाडी खरिदको बजेटले शववाहन
जेनजी विद्रोहमा गाडी जलेपछि मोटरसाइकल चढ्छन् मेयर रेग्मी, गाडी खरिदको बजेटले शववाहन जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको मेयर रेग्मीले बताए ।
कार्यवाहक मेयर सुनिताको निर्देशनः सोमबारसम्म फाइल क्लियरेन्स गरिसक्नू
कार्यवाहक मेयर सुनिताको निर्देशनः सोमबारसम्म फाइल क्लियरेन्स गरिसक्नू काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।
एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको ०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज राति ९ः१५ बजे सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रम : ऊर्जाका आयोजना अगाडि बढाउन शेयर लगानीको विकल्प
नीति तथा कार्यक्रम : ऊर्जाका आयोजना अगाडि बढाउन शेयर लगानीको विकल्प सरकारले जलविद्युत् आयोजना एवं प्रसारण लाइन निर्माणमा देखिएको लामो समयदेखिको समस्या समाधानका लागि शेयर लगानीको विकल्प अगाडि सारेको छ ।
सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज
सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियन खारेजीको नीति लिएको जनाएको छ ।
Weather Update