अन्तर निर्वाचन क्षेत्र मतदानमा सरकारको जोड
अन्तर निर्वाचन क्षेत्र मतदानमा सरकारको जोड प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै  
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै   खुलामञ्च सधैँको लागि खुल्ला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था रहेको छ ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल 
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल  फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ ।
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो ।
अस्ट्रेलियामा सवारी दुर्घटना: एकै परिवारका तीन नेपालीको मृत्यु
अस्ट्रेलियामा सवारी दुर्घटना: एकै परिवारका तीन नेपालीको मृत्यु अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ ।  आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ । 
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । 
श्रीलंकालाई नेपालले ९ विकेटले हरायो
श्रीलंकालाई नेपालले ९ विकेटले हरायो नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।
आज कस्तो होला देशभरको मौसम ?
आज कस्तो होला देशभरको मौसम ? आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुमनाले कवितामार्फत भनिन्- हो, म अवसरवादी हुँ
सुमनाले कवितामार्फत भनिन्- हो, म अवसरवादी हुँ सुरुमा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध हुने भनिए पनि अन्तिममा नअटाएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ कविता लेखेकी छन्। 
हुम्ला सदरमुकाममा चार दिनदेखि विद्युत् आपूर्ति बन्द
हुम्ला सदरमुकाममा चार दिनदेखि विद्युत् आपूर्ति बन्द सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो।  
Weather Update