धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
सोमबार, कात्तिक ३, २०८२
जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
आइतबार, कात्तिक २, २०८२
मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित...
राजनीतिक दलसँग वार्तामा बस्दै प्रम कार्की‚ मंगलवारलाई बोलाइन् बैठक
आइतबार, कात्तिक २, २०८२
बालुवाटार स्रोतका अनुसार अन्तरिम सरकार प्रमुख कार्कीले मङ्गलवार अर्थात् कात्तिक ४ गते दिउँसो ४ बजेका लागि दलहरूलाई संवादमा आउन भनेकी हुन्। उनले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलबाट २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी हुन् ।
टीयु क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
आइतबार, कात्तिक २, २०८२
रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।
तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन
आइतबार, कात्तिक २, २०८२
साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन...
जेनजी आन्दोलनले रोकिएको मापसे चेकिङ पुनः सुचारु
आइतबार, कात्तिक २, २०८२
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको प्रहरी विभागले जानकारी दिएको छ।
सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण
आइतबार, कात्तिक २, २०८२
मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही र बरियारपट्टि स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल तथा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार ती उपकरणहरू प्रदान गरिएको हो ।
तिहारका लागि डोल्पा र मुस्ताङबाट हजार बढी भेडाच्याङ्ग्रा बिक्री
आइतबार, कात्तिक २, २०८२
तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै रु ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले आशावादी हुँदै सुनाए। मुस्ताङबाट पोखरा पुर्याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उनको भनाइ छ । विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले च्याङ्ग्राको...
राष्ट्र र राष्ट्रियता सङ्कटमा छ, एकजुट भएर अघी बढ्नुपर्छ: नेता श्रेष्ठ
आइतबार, कात्तिक २, २०८२
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
आइतबार, कात्तिक २, २०८२
कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ
कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको पहिचान खुल्यो
आइतबार, कात्तिक २, २०८२
कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान
आइतबार, कात्तिक २, २०८२
यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ ।


