प्रधानमन्त्री बन्ने तयारीमा बालेनः रवि, कुलमान, अमरेशलगायतसँग फाइनल कुरा हुदै
प्रधानमन्त्री बन्ने तयारीमा बालेनः रवि, कुलमान, अमरेशलगायतसँग फाइनल कुरा हुदै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने गरी राजनीतिक सम्वादलाई तिब्रता दिएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका बालिकाको हत्या : तीन साता बितिसक्दा पनि भएन दोषीको पहिचान
सिरहाको कर्जन्हा नगरपालिका बालिकाको हत्या : तीन साता बितिसक्दा पनि भएन दोषीको पहिचान सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि  प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन।
पर्यटकीय स्थलहरूमा घोडा सवारीको व्यवस्था गर्दै अजिरकोट गाउँपालिका
पर्यटकीय स्थलहरूमा घोडा सवारीको व्यवस्था गर्दै अजिरकोट गाउँपालिका अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो ।
येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै
येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त  समारोह आज हुँदै छ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए । 
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित आज यहाँ आयोजित नेपाल क्लियरिङ हाउसको १७ औँ वार्षिकोत्सव समारोहमा राबा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए।
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ, यस्तो छ स्थानीय सरकारको गुनासो
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ, यस्तो छ स्थानीय सरकारको गुनासो कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी स्थानीय सरकारले कोषसँग सम्झौता गरी आफ्नो पालिकाका अनौपचारिक क्षेत्रका मजदुरलाई कोषमा आवद्ध गराउने पहल थालेका छन् ।
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ?
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ? निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फ़ुकाउँन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
Weather Update