गोरखा बजारबाट २० किलो पटका बरामद
आइतबार, कात्तिक २, २०८२
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
आइतबार, कात्तिक २, २०८२
भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
डेढ महिनामा सात हजार पर्यटक मनाङ भित्रिए
आइतबार, कात्तिक २, २०८२
मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्छ । यो मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न, मण्डप बनाउन नपाइने
आइतबार, कात्तिक २, २०८२
तिहारको समयमा देउसीभैलो खेल्दा अनुशासित एवं मर्यादित हुन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् ।
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने
शुक्रबार, असोज ३१, २०८२
गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू
शुक्रबार, असोज ३१, २०८२
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा
शुक्रबार, असोज ३१, २०८२
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ।
ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको सम्पत्तिमाथि अनुसन्धान सुरु
शुक्रबार, असोज ३१, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा देउवाका छोरा जयवीरसिंहको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
सीमा कुर्न बसेको चिमाङ गाउँ
शुक्रबार, असोज ३१, २०८२
राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ। राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ।
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल
शुक्रबार, असोज ३१, २०८२
एएफसी एसियन यू–१७ महिला कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।


