एसइई चैत १९ गतेदेखि सुरू हुने
बुधबार, माघ ७, २०८२
करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात
बुधबार, माघ ७, २०८२
त्यसैगरी यो अवधिमा रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व रु दुई खर्ब...
प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
बुधबार, माघ ७, २०८२
यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
बुधबार, माघ ७, २०८२
यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
बुधबार, माघ ७, २०८२
अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए।
प्रमुखले नै केन्द्र ताकेपछि ८ स्थानीय तह रिक्त, १३ प्रदेश सांसदको राजीनामा
बुधबार, माघ ७, २०८२
प्रमुखमा निर्वाचित प्रतिनिधि संसदीय चुनावको उमेदवार बनेसँगै ८ स्थानीय तहमा प्रमुख पद रिक्त बनेको छ ।
सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री कार्की
बुधबार, माघ ७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् ।
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
३९५ महिला उमेदवार चुनावी मैदानमा
बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ?
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता भएको छ ।
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
मंगलबार, माघ ६, २०८२
निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?
मंगलबार, माघ ६, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।


