Odapalika - The Fourth Estate - चौथो अंग
एसइई चैत १९ गतेदेखि सुरू हुने

काठमाडौं- कक्षा १० को परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरू हुने भएको छ। 

परीक्षा बोर्डको  शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ। 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update