Odapalika - The Fourth Estate - चौथो अंग
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा 
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यी २० विधिबाट हेर्न सकिन्छ नतिजा  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ । वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको  बताएको छ ।
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न
एसईईको नतिजा सार्वजनिक, आधा भन्दा बढी विद्यार्थीले पाएनन् कक्षा ११ पढ्न परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन्
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै 
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै  ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ
Weather Update