आधारभूत तहको परीक्षामा १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड
आधारभूत तहको परीक्षामा १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको थियो ।
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही मन्त्रालयले सबै विद्यालयहरूलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा तोकिएको बाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएको छ। साथै, अभिभावकबाट कानुन विपरीत रूपमा असुल गरिएको भर्ना शुल्क सम्बन्धितलाई फिर्ता गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई...
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने प्रमुख सापकोटाका अनुसार निःशुल्क शिक्षाको व्यवस्था  गर्दा एक विद्यार्थीलाई थप रु दुई हजार ५०० हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो । यसअघिनै आधारभूत तहमा निःशुल्क गरिएको थियो ।
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो।
कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च उनका अनुसार यो दर राष्ट्रि«य औसतभन्दा उच्च हो । ‘छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो‚’ उनले भने,‘त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन्।’
एसइई चैत १९ गतेदेखि सुरू हुने
एसइई चैत १९ गतेदेखि सुरू हुने परीक्षा बोर्डको  शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ।
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले जानकारी दिए। 
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो
सुमनाको सुधार महसुस गर्न पाए विद्यार्थीले, काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ। विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने मन्त्रालयकाे भनाइ छ।
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ?
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ? ‘पहिलो पटक भर्ना हुँदा लिन पाइन्छ । त्यसपछि भर्ना शुल्क लिन पाइदैन । लिएको पाइए नगरपालिकामा उजुरी गर्दा हुन्छ, अनि प्रक्रियामा जान्छ,’
Weather Update