Odapalika - The Fourth Estate - चौथो अंग
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले जानकारी दिए। 
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।
गर्मीले ८ छात्रा बेहोस भएपछि स्थानीय सरकारको निर्देशन– अब बिहानी कक्षा चलाउनू
गर्मीले ८ छात्रा बेहोस भएपछि स्थानीय सरकारको निर्देशन– अब बिहानी कक्षा चलाउनू केही दिनयता बढेको गर्मीको असर विद्यार्थीमा देखिएको छ । मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा केही दिनयता गर्मी अत्याधिक बढेको छ । 
Weather Update