महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः मेयर शाह
सोमबार, मंसिर २९, २०८२
विद्यालयको ८ लाख ६२ हजार हिनामिना गरेपछि हेडसर र लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, मंसिर २९, २०८२
अख्तियारले सो विद्यालयका हेडसर धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशयैत विरुद्ध मुद्दा दायर गरेको हो । लेखापाल कुशयैतको निधन भइसकेकोले उनकी श्रीमती विरुद्ध मुद्दा दायर गरिएको छ ।
एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने
सोमबार, मंसिर २९, २०८२
काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।
एनपीएलको सफलतापूर्वक समापनपछि आईसीसीका अध्यक्षले दिए बधाई
सोमबार, मंसिर २९, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सफलतापूर्वक समापन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बधाई दिएको छ ।
आजको मौसम : चारवटा प्रदेशमा आंशिक बदली
सोमबार, मंसिर २९, २०८२
केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ ।
एमाले ११औँ महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै
सोमबार, मंसिर २९, २०८२
नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव
सोमबार, मंसिर २९, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ।
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
आइतबार, मंसिर २८, २०८२
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।
पूर्व सचिव उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार
आइतबार, मंसिर २८, २०८२
मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ ।
सरकारद्वारा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको संयोजकत्वमा समिति गठन
आइतबार, मंसिर २८, २०८२
समितिमा अजयभद्र खनाल र गोविन्द नारायण तिमिल्सिना सल्लाहकार छन् । सरकारले वार्ताका लागि महाअभियानको तर्फबाट पनि ३ जना प्रतिनिधि सिफारिस गरी पठाउन पत्रमार्फत अनुरोध गरेको छ।
काठमाडौ ३ का निवर्तमान सांसद सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर २८, २०८२
चालिसे विरूद्ध गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दन दायर गरेको हो ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनेः चुनावको मितिमा दाँयाबाँया नगरी सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्
आइतबार, मंसिर २८, २०८२
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।


